बराक ओबामा भन्दा पनि बढी
डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।
Joe Biden has been elected the 46th president of the United States.अमेरिकी चुनाव २०२० मा जो बाइडेन विजयी
अमेरिकी चुनाव २०२० मा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन्।
चुनावको मुख्य क्षेत्र मानिएको पेन्सल्भेनियामा वियज भएसँगै बाइडेन राष्ट्रपतिय चुनावमा विजयी भएका हुन्। डेमोक्रेटिक पार्टीका बाइडेन अमेरिकाका ४६ औँ राष्ट्रपति बन्नेछन्। बाइडेनले राष्ट्रपति बन्नका लागि आवश्यक २७० भन्दा बढी भोट प्राप्त गरिसकेका छन्।
0 comments:
Post a Comment